काङ्ग्रेसको वार्ड अधिवेशन :वार्ड ५ मा सितेश झा चर्चामा

  |

रोहित खनाल ‘सम्राट् ‘

नेपाली काङ्ग्रेसको  वार्ड अधिवेशनको चर्चा  क्षिरेश्वरनाथ नगरपालिकामा देखिएको छ । क्षिरेश्वरनाथ नगरपालिकामा वर्डा ५ को सभापतिमा सितेश झाले उम्मेद्बारी दिएका छन्  ।

 

युबामा चर्चामा रहेका सितेश दुधमती युबा क्लवका अध्यक्ष हुन । सामाजिक कार्यमा लगेका उनी युवाहरुमा लोकप्रिय मानिन्छन् ।

वार्डमा चर्चामा रहेका झा आज हुने अधिवेशनमा अगाडि आउने आकंलन गरिएको छ ।अधिवेशन क्षिरेश्वरनाथ नगरपालिकाका सबै वार्डतहमा आज हुँदै छ । नेपाली काङ्ग्रेसको पार्टि कार्यालय सिन्धुटोलमा आज अधिवेशन  हुनेछ ।