मनोज सापकोटा प्रहरी नियन्त्रणमा

  |

सामजिक अभियन्ता मनोज सापकोटालाई प्रहरीले तितिर भितिर पार्दै अदालत परिसरबाट नियन्त्रणमा लिएको छ ।सर्बोच्च अदालत परिसरमा केही दिन देखि वोकिलहरुले प्रधानन्यायाधीश विरुद्ध बिरोध जनाइ रहदा सपकोटालाई नियन्त्रणमा लिएको हो । वोकिलहरुको बिरोध गलत हो भनी सडकमा आएका सपकोटालाइ प्रहरि एक्कासी गाडीमा हालेर लगेको   हो ।

लोकतान्त्रमा बिरोध गर्न पाउने अधिकार भए पनि सपकोटा प्रती गरिएको व्यबहार लोकतन्त्रको सिधाान्त बिपरित भएको भन्दै सर्ब साधारणले असन्तुष्टी ब्यक्त गरेका छन् ।सपाकोटा राजतन्त्र सहितको राज्यसन्चालनका पक्ष धार हुन् ।हाल उनलाई नेपाल पुलिस क्लबमा राखियो सर्बजनिक संजालमा लेखेका छन् ।