नेपाली साहित्यमा उत्कृष्ट उपन्यासकारको रुपमा परिचीत लिला बहादुर क्षेत्रीलाई भारत सरकारले पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले उपन्यासकार क्षेत्रीलाई सोमबार पुरस्कार प्रदानगरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
उनले लेखेका बसाईँ (उपन्यास) मदन
पुरस्कार पुस्तकालयले वि.स.२०१४ सालमा बजारमा
ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाईँ
(उपन्यास) मुना मदन पछि सबैभन्दा बढी बिव्क्री हुने नेपाली पुस्तक हो।