Deprecated: PragmaRX\Recovery\Recovery::__construct(): Implicitly marking parameter $random as nullable is deprecated, the explicit nullable type must be used instead in /home/enewsofnation/public_html/wp-content/plugins/sg-security/vendor/pragmarx/recovery/src/Recovery.php on line 28
सर्बोच्च अदालत परिसर तनावग्रस्त ,१० जना घाइते | eNews of Nation

सर्बोच्च अदालत परिसर तनावग्रस्त ,१० जना घाइते

  |

सर्वाेच्च अदालतमा आज आन्दोलित वकिल र सुरक्षाकर्मीबीच झडप भएको छ। त्यस क्रममा १० जनाभन्दा बढी घाइते भएका छन्। सर्वाेच्च अदालतमा आज आन्दोलित वकिल र सुरक्षाकर्मीबीच झडप भएको छ। त्यस क्रममा १० जनाभन्दा बढी घाइते भएका छन्।

 

प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरू सर्वाेच्च अदालतको भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी परेको हो।

अहिले सर्वाेच्च अदालत परिसरको अवस्था तानवपूर्ण छ।