
वीरगंज : पस्सामा बिहेको प्रलोभन देखाई १६ वर्षीया
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा
एकजना पक्राउ परेका छन्।
पक्राउ परनेमा भारतको जम्मु कश्मीर चठ्रा भोर
क्याम्पस वडा नं. २ तसिल गाडीगाडका २९ वर्षीय
सतवन्त सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले
सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी
ललाईफकाई विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार
राति वीरगज्ज-११ श्रीपुरस्थित आफ्नो कोठामा
बोलाएका थिए।
सिंहले कोठामै बालिकालाई सोही राति पटकपटक
जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।