
नगरपालिका-५ गंगुलीस्थित नगराइन सिक्सलेन सड़कखण्डको धानखेतमा सोमबारदिउसो बम फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले नेपाली सेनाको टोलीले बम निष्क्रिय बनाएको बताए।
बम कसले कुन प्रयोजनले राखेको हो भन्नेबारे
अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए। घटनाबारे थप विवरण आउन बॉँकी रहेको छ।