हत्याको बिषय लिएर पूर्ब-पश्चिम् हाइवे जाम

  |

पूर्व -पश्चिम् राममार्ग अन्तर्गत सिराहामा चक्काजाम गरिएको छ गोलबजार नगरपालिका वडा नं. ६ डोहटियामा छुरा प्रहारबाट एकजनाको ह त्या भएको विषयलाई लिएर आइतबार बिहान देखि चक्का जाम गरिएको हो ।

शनिबार सॉझै गोलबजार नगरपालिका वडा नम्बर ६ डोहटियामा दुई समुहबीच भएको विवादको क्रममा छुरा प्रहार गरिएको थियो । जसमा हुरा प्र हारबाट स्थानीय २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबारदेखि युबकको हत्या पश्चात् उनका आफन्त तथा गाउँका ब्यक्तीहरुले न्यायको लागि दाबाब दिन हेतु चक्काजाम गरिएको जनाएका छन् ।

 

उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाड़ी राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीले बजार समेत बन्द गराउँदै िंडेका छन।

घटनामा संलग्रलाई पक्राउ गरी कड़ा कारबाही गर्नुप्ने, घाइतेको निशुल्क उपचार हुनु पर्ने लगायता माग राखी हाइवे बन्द गराएको प्रहरीले जनाएको छ ।हाइवे बन्द भए पस्चात गाडी जग्थक भएको छ भने लामो दुरिका यात्री मार्कामा परेका छन् ।
यता प्रशासनले आपसी सहमतीमा बार्ता गरि हाइवे खुलाउने प्रयास गर्ने भएको छ ।उक्त घटनाको अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।