“भ्रामक सूचना “भन्दै MCC लाइ लक्षित गर्दै अमेरिकी दुताबासको सूचना

  |

नेपालमा एमसिसिको विषयलाई लिएर बिरोध भैरहेको अबस्थामा अमेरिकीकन राजदुताबासको आधिकारिक फेसबुकमा भने “भ्रामक सूचना”भन्दै नेपाली राजनीति दल प्रती लक्षित गरेको छ ।

 

राजनीति रुपमा नेताहरुले जन्तालाई चुनावी प्रोपोगन्डाको रुपमा विभिन्न सूचना लुकाउने भन्दै दूतावासले जन्तालाई जागरुक गराउन उक्त सूचना सम्प्रेषण गरेको जनाएको छ ।
देशको आन्तरिक सुरक्षामा नै असर पर्ने भन्दै दिनहुुँ जसो आन्दोलन भै रहेको छ। सतापक्ष भने पास गर्नु पर्नेमा अढिक रहेको बेला बिपक्षी दलले पास गर्न नहुनेमा जोड दिएका छन ।माओबादिले सिसि पास नगर्ने भन्दै बिरोध जनाएको छ ।