
नेपाल कम्युनिस्ट पार्टी एमालेको क्षिरेश्वरनाथ नगरपालिकास्थित नगर अधिवेशनको क्रममा बोल्दै पुर्ब मन्त्री जुलि महासेठले ४ ह्जार भन्दा बढी अटिने सभा हल बनाउने जनाएकी छिन ।
काङ्ग्रेसले बिकासिल काम गर्न नसकेको भन्दै उनले आगामी दिनमा स्थानिय तहमा एमालेले जिते आफू सो सभा हाल बनाउने प्रतिबद्धता जनाएकी हुन ।
अधिबेशनमा बोल्दै महासेठले भनिन ,´´ यदि एमाले बिकास बिरोधी हुने भए प्रचण्ड ओलि नजिक जादैनन थे ।“ उनले थपिन ´´ एमालेको कारणले नै देशमा बिकास भएको छ र म धनुषा जिल्लामा बिकास गर्न तत्पर छु ।“
महेन्द्रनगरका युवा नेता तथा मेयरका प्रतिद्वन्दी अनिल चौधरीले एमलेमय महेन्द्रनगर भएको भन्दै एमाले भन्दा महेन्द्रनगरमा कसैको विकल्प नरहेको जनाएका छन ।
आज नेकपाको दोश्रो अधिवेशनको कार्यक्रम महेन्द्रनगरको लवकुश हालमा हाल चलिरहेको छ ।