Deprecated: PragmaRX\Recovery\Recovery::__construct(): Implicitly marking parameter $random as nullable is deprecated, the explicit nullable type must be used instead in /home/enewsofnation/public_html/wp-content/plugins/sg-security/vendor/pragmarx/recovery/src/Recovery.php on line 28
खुल्यो आईपीओ | eNews of Nation

खुल्यो आईपीओ

  |

ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।