स्कूलमा काम गर्ने मृत फेला

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको चमेना गृहमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन।काभ्रेको तेमालकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको

स्कुलको चमेना गृहमा काम गर्ने रायमाझीको शव छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

तर आफन्तहरूले भने उनको हत्या भएको भन्दै शव उठाउन दिएका छैनन्।