राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भोलि ढल्केबर आउँदै

  |

धनुषाको ढल्केबरमा राप्रपाका अध्यक्ष  राजेन्द्र लिङ्देन आउने भएका छन्  ।भोलि शुक्रबार  कार्यकर्तालाई सम्बोधन हेतु राप्रापाका अध्यक्ष  लिङ्देन आउने भएका हुन् ।

तराई -मधेसका जिल्लामा हिन्दु रास्ट्र र राज संस्था प्रतीको आकर्षण बढिरहेको भन्दै राप्रपाले आफ्नो चुनाबी रणनीति मजबुत बनाएको छ ।

आमाको रगत खानु र भ्रष्टाचार गर्नु उहीँ हो `भन्ने नारा साथ एकाएक सर्बासाधारणको मनमा बस्न पुगेका लिङ्देनको ढल्केबर आगामनलाई अर्थ पुर्ण तरिकाले हेरिएको छ ।

राप्रपाका युवा नेता रोशन सिंह राजपुतका अनुसार भोलि लिङ्देल आउने भने पछि युवामा क्रेज बढेको जनाएका छन् ।  ´रास्ट्र र जन्ताप्रती  एक आसा भरोसाको नेता आउँदै हुनुहुन्छ उहाँको आगमनलाई पुरै धनुषाबासीले हेरेको  राजपुतले जनाए ।

लिङ्देन भोलि १२ बजे जनकपुर बिमानस्थल आउने राप्रपा धनुषाले जनाएको छ ।