महेन्द्रनगरमा भतिजोको हत्या गरि काका प्रहरी चौकीमा पुगे

  |

धनुषाको महेन्द्रनगर स्थित कुचाइ टोलमा आफ्नै भतिजोको काकाले हात्या गरेका छन्  ।

कुचाइ टोल निबासी किशन पासमानको छोरा बर्ष ५ को अनुस पासवानलाई उनका काका रबि पासमानले (कुट्ने खाल) ले हानी हत्या गरिएको आशंका  गरिएको छ ।

मृतक बालकलाई आस्पताल पुर्यान खोज्दा बाटोमै मृत्यु भएको बच्चाका पिता किसन पासमानले जानकारी दिए ।