
धनुषाको बटेश्वर गाउँपालिका -५ स्थित धार टोल मा विभिन्न पार्टीका कार्यकर्ता पार्टी त्याग गरि नेकपा एमाले प्रबेश फरेका छन् ।
आइतबार भएको एक पार्टी प्रबेश कार्यक्रममा पुर्ब उप प्रधानमन्त्री मन्त्री रघुबिर महसेठले करिब ५० जनालाई पार्टी प्रबेश गराएका हुन ।नब प्रबेशी हरुमा विशेष गरि नेपाली कांग्रेस लोसपा तथा माओबादी लगाएतका कार्यक्रता रहेको नेकपा एमाले बटेश्वरले जनाएको छ ।बर्षातको समयमा पुलको समस्याले जर जर रहेको टोल नेकपा एमालेले बिकास गरिदिएको भन्दै उनिहरुले पार्टी प्रबेश गरेका हुन् ।हाल नेकपा एमालेमा पार्टि प्रबेश गर्नेको लहर चलेको छ ।