नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाद्वारा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  |

शम्भु पण्डित  /जनकपुरधाम । नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले सबैला नगरपालिकामा समूह अध्यक्षहरुको कार्यशाला गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न छ ।

आइतबार धनुषाको सबैला नगरपालिकाको सबैला स्थित रहेको सुडी सेवा समाजको भवनमा आयोजित उक्त कार्यक्रमबिच  बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्था नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ले सवैला नगरपालिका भित्रका समूह अध्यक्षहरुलाइ लघुबित्तको कार्य कर्जा र बचत मात्र नभइ क ख ग बर्गको बैंकिङ्ग कारोबार भन्दा फरक चिज रहेकोले यसलाइ समाजिक बैंकिङ्ग भएको अनुगमन अधिकृत आसाराम यादवले बताए ।

भविष्यमा सन्तानको शिक्षा ,स्वरोजगारीलाई ग्राहयता दिन र नेशनल फाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था रहेको तथा सेवाग्राही बिच पुर्ण पार्दशिता राख्दै आएको सवैला शाखा प्रवन्धक बिरेन्द्र यादबले जनाए।

आर्थिक सवलता ,स्वरोजगार ,जिवनयापनको प्रयास ,आर्थिक उन्नतिको प्रमुख माध्यम ग्रामिण भेगमा लघुबित बित्तिय संस्था रहेको र यसमा जोडिएर आर्थिक सबल भएर देशको आर्थिक अवस्थालाइ समेत सहयोग पुगिन सक्ने मधेश प्रदेश कृषि तथा सहकारी मन्त्री संजय यादबले आफ्नो धारणा रहेको ज