Deprecated: PragmaRX\Recovery\Recovery::__construct(): Implicitly marking parameter $random as nullable is deprecated, the explicit nullable type must be used instead in /home/enewsofnation/public_html/wp-content/plugins/sg-security/vendor/pragmarx/recovery/src/Recovery.php on line 28
| eNews of Nation

  |

असोज २४ गते महेन्द्रनगर धनुषा

लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट  खेलका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् ।

नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ।

दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।