प्रदेश स्तरीय प्रथम मेयर कप महिला भलिवल प्रतियोगिता सम्पन्न

  |
whatsapp sharing button

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका द्धारा संचालित प्रदेश स्तरीय मेयर कप महिला भलिवल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर मा.वि.को खेल मैदानमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम उदगार अधिकारीको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित फाइनल प्रतियोगिता हरिपुर न.पा.७ चिताइन सलार्हीले जितन सफल भएको छ ।
क्षिरेश्वरनाथ नगरपालकाको चालु आ.व.२०८०÷०८१ को नगर स्तरिय विकास योजना अनुसार मधेश प्रदेश स्तरिय प्रथम मेयर कप महिला भलिवल प्रतियोगितामा मधेश प्रदेशका ८ ओटा टिम सहभागी अन्तिम फाइनल प्रतियोगिता कोल्वी न.पा. बारा र हरिपुर न.पा.७ चिताइन सहलार्ही विच भएको घमासान म्याच बरावरीमा सकेपछि अन्तिम १५ अंकको पुन्ह म्याच गराईकोमा हरिपुर न.पा.७ चिताइन सलार्हीले आफनो पक्षमा जित हाथ पार्न सफल भएको छ भने कोल्वी न.पा. बारा दोस्रो स्थान ल्यउन सफल भए ।
त्यस्तै तेस्रो स्थानको लागी रौतहट र सलार्ही विच भएकाृे प्रतियोगितामा सलार्ही तेस्रो स्थान ल्याउन सफल भएको छ भ।