प्रधानमन्त्री दाहाल भारत भ्रमणमा ,कार्यकारिणी प्रधानमन्त्रीमा रघुबिर महासेठ

जेष्ठ २७ ,२०८१ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेपछी कार्यकारिणी प्रधानमन्त्रीको रुपमा  उप प्रधान तथा भौतिक पुर्वाधारमन्त्री  रघुवीर महासेठलाई जिम्मेवारी दिइएको छ ।

यता, मन्त्री महासेठले कार्यकारिणी प्रधानमन्त्रीको पद पाएको भन्दै मधेसी समुदायबाट सो पद पाउने पहिलो ब्यक्ति रहेको भन्दै  खुसियालि ब्यक्त गरिएको छ ।

 

 

प्रधानमन्त्री दाहाल, कानून मन्त्री पदम गिरीसहित नेपाली टोली नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्।