नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालय महेन्द्रनगरमा स्थापना

  |

धनुषाको महेन्द्रनगरमा  नेकपा एमालेको नगर कमिटीको पार्टी कार्यालयको स्थापना गरिएको छ ।

मंगलबार एक कार्यक्रम बिच  नगर अध्यक्ष अनिल चौधरीको अध्यक्षतामा नगर प्रमुख सुखदेव यादबबाट महेन्द्रनगर स्थित  कार्यालयको उद्दघाटन गरिएको हो ।

कार्यालयको स्थापना सँगै पार्टीको काम काज सुचारु  गर्न सहज हुन पार्टी  पार्टी कार्यालयले जनाएको छ ।

पार्टी कार्यालय स्थापनामा नेकपा एमालेका विभिन्न तहका कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रममा पार्टी स्थापनाको खुसीयाली व्यक्त गरिएको थियो ।