आशुतोष बहुउद्देश्य संस्थाले मानव सेवा आश्रमलाई सहयोग

  |

२०८२।१२।१३ धनुषाको नक्ाजी स्थित रहेको आशुतोष बहुउद्देश्य संस्थाले मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ।

शुक्रबार मानव सेवा आश्रम जनकपुरधाम को एक कार्यक्रममा आशु सहकारी संस्था का सञ्चालक आशिका गिरीले उक्त सहयोग गरेकी हुन्। कार्यक्रममा सञ्चालक गिरीले आश्रममा रहेका व्यक्तिहरूलाई खाजाको समेत व्यवस्था समेत गरेकी थिइन्। आश्रमलाई आवश्यक परेको बेला आफू हरदम सहयोग गर्न तत्पर रहेको बताएकी छन्। असाहाय र आर्थिक अवस्थाले विपन्नताभएका हरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको समेत व्यक्त गरिन्। आफूले सकेको सक्दो सहयोग गर्ने बताएका छन्।
सञ्चालक गिरीले आफ्नो छोरा अशुतोष श्रेष्ठको जन्मदिन पारेर उक्त सहयोग गरेको बताएकि छन्