भुकम्पको धक्का महसुस

  |

केही समय अगाडि भुकम्पको धक्का महशुस गरिएको छ ।करिब ९:५१  मिनेट जदा भुकम्पको धक्का महसुस गरिएको हो ।भुकम्पको धक्का धनुषा ,महोत्तरी तेह्रथुम देखि काठमाडौंसम्मका क्षेत्रमा महसुस गरिएको थियो ।बिस्तृत विवरण आउने भने बाँकी छ ।